1 फोर्ब्सले भर्खरै स्वीडेन व्यापार गर्नको लागि विश्वको सबैभन्दा राम्रो देश – लगानिकर्ताका लागि उर्वर भूमि हो भनी पहिचान गर्यो

2 स्वीडेनको प्रति व्यक्ति आय $56,956 हो र यो विश्वमा सबैभन्दा उच्च जीवन स्तर भएको देश हो

3 युरोपमा सबैभन्दा उन्नत डिजिटल अर्थव्यवस्था र यस क्षेत्रमा नगदरहित कारोबार गर्ने सबैभन्दा विकसित समाज

4 विश्वव्यापी प्रतिस्पर्धी क्षमताको सूचकाङ्कले स्वीडेनलाई विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्रको दर्जा दिएको छ

5 प्रति व्यक्ति सबैभन्दा धेरै प्याटेन्टको सङ्ख्याको साथमा स्वीडेन सबैभन्दा धेरै नयाँ कुरा प्रतिपादन गर्ने युरोपेली राष्ट्र मानिन्छ

6 संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू पूरा गर्ने कुरामा स्वीडेन अरू देशको तुलनामा राम्रो स्थानमा छ

परामर्श

  • कम्पनी स्थापना
  • वित्तीय सल्लाह | कर योजना
  • विकासका अवसरहरू
  • मानव पूँजीको विश्लेषण
  • आईटी व्यवस्थापन/चयन
  • कानुन तथा नियमावलीहरू
  • बजारीकरणका रणनीतिहरूको अनुकूलन
  • कार्यालयका सेवाहरूको आउटसोर्सिङ
  • सञ्चालन कुशलता
  • जोखिम व्यवस्थापन

बजार विश्लेषण

  • ब्रान्डको पहिचान तथा पहुँच
  • व्यापारिक उद्योगहरू
  • वृहत् पूर्वानुमान
  • उपभोक्ता उत्पादनहरू
  • जनसाङ्ख्यिकी प्रवृत्ति
  • बजार विभाजन
  • जनमत सर्वेक्षण
  • उत्पादन/सेवाहरूको व्यावहारिकता

शोध

  • व्यवसायको जानकारी
  • कम्पनी प्रतिवेदनहरू
  • डाटा माइनिङ तथा सङ्कलन
  • सरकारी अभिलेख
  • खोजमूलक प्रतिवेदनहरू
  • मिडिया अनुगमन
  • राष्ट्रिय तथ्याङ्कको डाटा
  • कर्मचारी पदपूर्ति | कार्यकारी पदको खोजी

भर्चुअल कार्यालय

  • स्टकहोम/स्वीडेनमा कम्पनीको ठेगाना
  • कल सेन्टर सहितको टेलिफोन नम्बर
  • विश्वव्यापी मेल फर्वडिङ
  • 24/7 ग्राहक सहायता

अनुवादन

  • 70 भन्दा बढी भाषाहरू
  • व्यावसायिक, मूलभाषी, विशेषज्ञ भाषाविद्
  • ISO 17100 गुणस्तरको ग्यारेन्टी
0
वर्ष देखि यो व्यवसायमा
0
व्यावसायिक साझेदारहरू
0
उत्कृष्ट ग्राहकहरू
0 %
सन्तुष्टिको ग्यारेन्टी
आवश्यकता अनुसारका समाधानहरू
हरेक ग्राहक फरक हुन्छन् - हरेक परियोजना फरक हुन्छ - त्यसैले हामी सधैँ आवश्यकता अनुसारका समाधानहरू प्रदान गर्न प्रयास गर्छौं जुन तपाईंका विशेष आवश्यकता र उदेश्यहरूलाई सुहाउने गरी तयार गरिएका हुन्छन्
स्थानीय ज्ञान
स्वीडेनी सरकारी एजेन्सी, संस्था र कम्पनीहरूसँगको हाम्रो नजिकको सम्बन्धले हामीलाई तपाईंका समस्याहरू चाँडो र सजिलोसँग समाधान गर्न सक्षम बनाउँछ
हाम्रो विशेषज्ञताबाट फाइदा लिनुहोस्
हामीलाई तपाईंको सफलतामा सहयोग गर्न दिनुहोस् - हामीले वर्षौं लगाएर सङ्कलन गरेको ज्ञान स्वीडेनको सफलताको साँचो हो
मापन तथा विषयवस्तुको ज्ञान
हामीले प्रस्ताव गर्ने सबै रणनीति र कार्यहरूले तपाईंका व्यापारिक तथा बजारीकरणका उदेश्यहरूमा कस्तो प्रभाव पार्छ, हामीसँग उक्त प्रभाव मापन गर्ने स्पष्ट पथ हुन्छ
सेवाको उत्कृष्टता
हाम्रा परिणामहरू हामीले दिने सेवाहरूको गुणस्तर र अन्ततः तपाईंको सफलतासँग जोडिन्छन् - हामी बाटोका हरेक कदमहरूमा तपाईंलाई सहयोग गर्न चाहन्छौं

ताजा समाचार

आउनुहोस्, सम्भावनाहरू पहिचान गरौं!

थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्

Frejgatan 13
114 79 Stockholm
Sweden

info@ce.se
nepali@ce.se

+46 8 55 11 07 00
+46 8 55 11 07 01