CE स्वीडेनमा तपाईंलाई स्वागत छ
हामी अन्तर्राष्ट्रिय ग्राहकहरूलाई स्वीडेनमा व्यापार गर्न सहयोग गर्छौं । हाम्रा सल्लाहकारहरूले तपाईंको कम्पनी, प्रविधि तथा कर्पोरेट उदेश्यहरू पूर्ण रूपमा बुझ्नका लागि समय दिन्छन् । हामीले प्रदान गर्ने समाधानहरू सधैँ तपाईंका आवश्यकताहरू अनुरूप हुनेछन् ।
स्वीडेन असीमित अवसरहरू भएको उच्च विकसित र आकर्षक देश हो – यो तपाईंको विश्वव्यापी उपस्थिति विस्तार गर्ने र नयाँ बजारहरू खोज्ने उत्तम स्थान हो ।
हामीसँग साझेदारी गर्नुहोस् । हामी तपाईंलाई पूर्ण रूपमा मागदर्शन गर्न तयार छौं ।
- फोर्ब्सले भर्खरै स्वीडेन व्यापार गर्नको लागि विश्वको सबैभन्दा राम्रो देश – लगानिकर्ताका लागि उर्वर भूमि हो भनी पहिचान गर्यो ।
- स्वीडेनको प्रति व्यक्ति आय $56,956 हो र यो विश्वमा सबैभन्दा उच्च जीवन स्तर भएको देश हो ।
- युरोपमा सबैभन्दा उन्नत डिजिटल अर्थव्यवस्था र यस क्षेत्रमा नगदरहित कारोबार गर्ने सबैभन्दा विकसित समाज
- विश्वव्यापी प्रतिस्पर्धी क्षमताको सूचकाङ्कले स्वीडेनलाई विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्रको दर्जा दिएको छ
- प्रति व्यक्ति सबैभन्दा धेरै प्याटेन्टको सङ्ख्याको साथमा स्वीडेन सबैभन्दा धेरै नयाँ कुरा प्रतिपादन गर्ने युरोपेली राष्ट्र मानिन्छ ।
- संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू पूरा गर्ने कुरामा स्वीडेन अरू देशको तुलनामा राम्रो स्थानमा छ ।
परामर्श
विशेषज्ञको सल्लाह
- व्यावसायिक सहायता
- व्यापार तथा बिक्री
- कम्पनी स्थापना
- विकास योजनाहरू
- वित्तीय सल्लाह
- मानव पूँजी
- आईटी व्यवस्थापन
- कानुन तथा नियमावलीहरू
- बजारीकरणका रणनीतिहरू
- कार्यालय आउटसोर्सिङ
- सञ्चालन कुशलता
- उत्पादकतामा सुधार
- जोखिम व्यवस्थापन
बजार
विश्लेषण
- विज्ञापन मूल्याङ्कन
- ब्रान्डको पहिचान/पहुँच
- व्यापारिक उद्योगहरू
- वृहत् पूर्वानुमान
- उपभोक्ता उत्पादनहरू
- जनसाङ्ख्यिकी प्रवृत्ति
- वफादारीताको विश्लेषण
- बजार विभाजन
- मूल्य निर्धारणसम्बन्धी खोज
- उत्पादन/सेवाको व्यावहारिकता
- जनमत सर्वेक्षण
- सन्तुष्टिसम्बन्धी सर्वेक्षण
शोध
खोजमूलक
- व्यवसायको जानकारी
- कम्पनी प्रतिवेदनहरू
- डाटा माइनिङ
- डकुमेन्ट डाटाबेस
- इमेलहरूको सूची
- सरकारी अभिलेख
- खोजमूलक प्रतिवेदनहरू
- सम्भावित ग्राहकहरूसँगको सम्पर्क
- मिडिया अनुगमन
- समाचार | प्रेस विज्ञप्ति
- कर्मचारी पदपूर्ति | कार्यकारी पदको खोजी
- तथ्याङ्कसम्बन्धी डाटा
- श्वेत पत्र
अनुवादन
भाषा सेवाहरू
- 70+ भाषाहरू
- बहुभाषिक डेस्कटप प्रकाशन
- व्यवसायिक भाषाविद्हरू
- प्रमाणन र सम्पादन
- गुणस्तर सु: निश्चितता
- सफ्टवेयर स्थानीयकरण
- द्रुत सेवा
- शब्दावली व्यवस्थापन
- भाषा रूपान्तरण
- ट्रान्सक्रिप्शन
- भिडियो सबटाइटलिङ
- वेबसाइट स्थानीयकरण
भर्चुअल
स्वीडेनी कार्यालय
- कम्पनी ठेगाना
- टेलिफोन नम्बर
- ग्राहक सहायता
- कल सेन्टर
- कल फर्वडिङ
- मेल फर्वडिङ
- प्रत्यक्ष रिसेप्शनिस्ट
- प्रत्यक्ष वेब कुराकानी
- भेटघाट निर्धारण
- अर्डर व्यवस्थापन
- प्रशासनिक कामहरू
आवश्यकता अनुसारका समाधानहरू
हरेक ग्राहक फरक हुन्छन् – हरेक परियोजना फरक हुन्छ – त्यसैले हामी सधैँ आवश्यकता अनुसारका समाधानहरू प्रदान गर्न प्रयास गर्छौं जुन तपाईंका विशेष आवश्यकता र उदेश्यहरूलाई सुहाउने गरी तयार गरिएका हुन्छन् ।
स्थानीय ज्ञान
स्वीडेनी सरकारी एजेन्सी, संस्था र कम्पनीहरूसँगको हाम्रो नजिकको सम्बन्धले हामीलाई तपाईंका समस्याहरू चाँडो र सजिलोसँग समाधान गर्न सक्षम बनाउँछ ।
हाम्रो विशेषज्ञताबाट फाइदा लिनुहोस्
हामीलाई तपाईंको सफलतामा सहयोग गर्न दिनुहोस् – हामीले वर्षौं लगाएर सङ्कलन गरेको ज्ञान स्वीडेनको सफलताको साँचो हो ।
मापन तथा विषयवस्तुको ज्ञान
हामीले प्रस्ताव गर्ने सबै रणनीति र कार्यहरूले तपाईंका व्यापारिक तथा बजारीकरणका उदेश्यहरूमा कस्तो प्रभाव पार्छ, हामीसँग उक्त प्रभाव मापन गर्ने स्पष्ट पथ हुन्छ ।
सेवाको उत्कृष्टता
हाम्रा परिणामहरू हामीले दिने सेवाहरूको गुणस्तर र अन्ततः तपाईंको सफलतासँग जोडिन्छन् – हामी बाटोका हरेक कदमहरूमा तपाईंलाई सहयोग गर्न चाहन्छौं ।
नाराहरू
- स्वीडेनी समाधानहरू
- तपाईंको स्वीडेनी समाधान
- स्वीडेनी व्यापार सल्लाहकारहरू
- तपाईंको स्वीडेनी व्यापार सल्लाहकार
- स्वीडेनी व्यापार साझेदार
- तपाईंको स्वीडेनी व्यापार साझेदार
- स्वीडेनी विशेषज्ञहरू
- तपाईंका स्वीडेनी विशेषज्ञहरू
- व्यवसायीक स्वीडेनी कर्मचारीहरू
- तपाईंका व्यवसायीक स्वीडेनी कर्मचारीहरू
- दक्ष स्वीडेनी कर्मचारीहरू
- तपाईंका दक्ष स्वीडेनी कर्मचारीहरू
- होसियार कम्पनीहरूले स्वीडेनलाई रोज्छन्
- हाम्रो साथमा स्वीडेन अन्वेषण गर्नुहोस्
- स्वीडेनमा व्यापार गर्न खोज्नु हुँदैछ ?
- त्यसो भए स्वीडेनमै गरौं
- स्वीडेनी बजारमा आधिपत्य जमाउनुहोस्
- स्वीडेनको बारेमा कुरा गरौं
- स्वीडेनमा तपाईंको भविष्य
- स्वीडेन, चतुर रोजाइ
- स्वीडेन, चतुर बाटो
- स्वीडेन, तपाईंको बाटो!
- स्वीडेनमा सफल बन्नुहोस्
- अन्तिम स्वीडेनी समाधान
- तपाईंको स्वीडेनी सम्बन्ध
- स्वीडेनमा सफल हुनुहोस्
- स्वीडेनमा सफलता हासिल गर्नुहोस्
- स्वीडेनमा सफलता हात पार्नुहोस्